Breaking News
You are here: Home / फोटो /

राहत र उद्धार गर्न सिकौँ है ः  जिल्ला स्तरीय विपद् प्रतिकार्य समूहले विपद्मा परेकाहरुको राहतका लागि गुल्मीको सदरमुकाम तम्घासमा कृत्रिम घटनाअभ्यास गर्दै । नेपाल रेडक्रस सोसाईटिले गुल्मीमा विपद्मा उद्दार र राहतका लागि  जिल्ला स्तरीय विपद् प्रतिकार्य समूह निर्माण गरी तालिम दिएको छ । तस्विर ः गुल्मीटुडे ।

Scroll To Top
अर्घाखाँची अनलाइन कम्प्युटर