गुल्मी-२: सर्वदलीय बैठक ११ बजे, त्यसपछि मतगणना

गुल्मी गुल्मी क्षेत्र नम्बर २ काे मतगणनाका लागि आज ११ बजे सर्वदलीय बैठक बाेलाइएकाे छ । जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकबाट मतगणना गर्ने समय निर्धारण गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । यस क्षेत्रमा एक लाख चार हजार ३२७ मतदातामध्ये ५८ हजार ७५९ मत खसेकाे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा