दुइ हजार मतान्तरले गाेकर्ण विष्टकाे अग्रता

हुमाकान्त पाेखरेल
०६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर -२ मा दुई हजार भन्दा बढी मतान्तरले नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा गाउँपालिका र मदाने गाउँपालिकाकाे वडा नम्बर १,२,३,४ र ५ काे मतगणना हुँदा विष्ट एकीकृत समाजवादीकि उम्मेदवार रामकुमारी झाँक्रीभन्दा दुई हजार ०७८ मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म विष्टकाे आठ हजार ५५८ र झाँक्रीकाे छ हजार ४८० मत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा