गुल्मी-२ (ख) मा माओवादी केन्द्रका जिसीकाे अग्रता

०६, मंसिर, गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र नम्बर -२ (ख) मा संयुक्त गठबन्धनबाट नेकपा माअाेवादी केन्द्रका उम्मेदवार बुद्धि जिसीले अग्रता लिएका छन् । उनले एक हजार ४४१ मत ल्याउदा उनका प्रतिस्पर्धाी नेकपा एमालेका दिनेश पन्थीले एक हजार १७९ मत ल्याएका छन् । हालसम्म प्रदेश ख अन्तरगतकाे धुर्काेट गाउँपालिका वडा नम्बर १ नयाँगाउँ र पिपलधाराकाे मतगणना सकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा