प्रदिप ज्ञवालीलाई एक युवाको खुल्ला पत्र

गुल्मी, १० मंसिर । नेकपा एमालेका उप–महासचिव एवम् गुल्मी क्षेत्र नम्बर १ का निवर्तमान सासंद प्रदिप ज्ञवालीलाई एक कार्यक्रताले खुल्ला पत्र लेखेका छन् । मंसिर –४ मा सम्पन्न निर्वाचनमा काँग्रेस नेता चन्द्र भण्डारीसँग पराजित नेता ज्ञवालीको हारको कारण पनि उनले पत्रमा उल्लेख गरेका छन् ।

आफु ज्ञवालीकै शुभचिन्तक रहेको तर ज्ञवालीले आफुहरुले चाहेजस्तो काम गर्न नसकेको भन्दै गुल्मीको रेसुङ्गा नगरपालिका –१० का दिपक अर्यालले खुल्ला पत्र लेखेका हुन् । एम्सिसि पास गराउन लाग्नु, भुगोलमा नभिजेका व्यक्तिहरुलाई प्रदेश सासंदको उम्मेदवार बनाउनु, संसद विघटनलाई सही छ भन्नु लगायतका कारणले ज्ञवालीले हार व्यहोर्नुपरेको खुल्ला पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा थुप्रै विकासका योजना नेता प्रदिप ज्ञवालीले सुरु गरेपनि प्रतिफल फिका भएको भन्दै दिपक अर्यालले असन्तुष्टि जायर गरेका छन् । हेरौ उक्त युवाको पत्र जस्ताको तस्तै

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा