ग्यास बिस्फाेट हुँदा सासंद चन्द्र भण्डारी घाइते

हुमाकान्त पाेखरेल,
गुल्मी, ०४ फागुन । गुल्मी निर्वाचन क्षेत्र न १ का सांसद डा. चन्द्र भण्डारी ग्यास बिस्फोटबाट घाइते भएका छन् । भण्डारीको निवास काठमाडौकाे बुद्धनगरमा बुधबार राति ९:४५ बजे ग्यास सिलिन्डर बिस्फोट हुँदा डा. भण्डारी र उहाँकी आमा घाइते भएका हुन् । घाइते दुवैजनाकाे अहिले काठमाडौ स्थित किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।बिस्फाेटमा परी डा. भण्डारीकाे शरिरकाे करिब २५ र उहाँकी आमाकाे ७५ प्रतिशत भागमा असर परेको डाक्टरहरूलाई उदृत गर्दै सासंद भण्डारीका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा