गुल्मेली सन्तोष प्रफमर अफ द वीक

गुल्मी, ९ चैत
गुल्मीको छोरा चर्चित प्रतिस्प्रर्धा हिमालय आइएमई लोक स्टारको टप १२ मा प्रवेश गरेका छन् । त्योसंगै प्रफमर अफ द वीक पनि भएका छन् । गुल्मीको इस्मा गाउँपालिका ४ का सन्तोष क्षेत्री अब प्रतिस्प्रर्धाको उत्कृष्ट १० नम्बरमा पुग्नुपर्नेछ । उत्कृष्ट स्वर भएका क्षेत्री लोक तथा सुगम संगीतमा बिशेष रुची राख्छन् । बाध्यबाधनमा समेत अब्बल क्षेत्रीले जिल्लाबासीको मायासंगै भोटको आशा व्यक्त गरेका छन् । उनले निर्णायक मण्डलहरुको निहै राम्रो हौसला पाएका छन् । उनको भोटिङ्ग कोड ज्ञछ रहेको छ । भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि ज्ञछ मा भोट गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा