गुल्मीमा एकको शव फेला

हुमाकान्त पोखरेल, गुल्मी
०५ वैशाख । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –५ स्थित पनियाटे खोलामा एक व्यक्तिको शव फेला परेको छ । मंगलबार दिउँसो साढे दुई बजेको समयमा नाम, थर, लिङ्ग समेत खुलाउन नसकिने गरी सडेको अवस्थामा मानिसको मृत शरिर फेला परेको इलाका प्रहरी कार्यालय, रिडीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा