spot_imgspot_img

घाँस काट्ने क्रममा भीरबाट लडेर एकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी। १८ साउन । गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ निवासी बर्ष ३६ की फुलकुमारी नेपालीको बिहान नौ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्ली नारायण पाण्डेले जानकारी दिए । नेपाली घर नजिकै रहेको ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा छोरी र छिमेकीहरुसँग घाँस काट्न गएकी थिइन् । घाँस काट्ने क्रममा भीरबाट करिब दुई सय मिटर तल खसी नेपालीको मत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा