spot_imgspot_img

अर्घाखाँची एमाले द्वारा सर्वसम्मत प्रतिनिधि चयन

अर्घाखाँची/ भदौ-१०
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनको लागि अर्घाखाँची जिल्ला बाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
एमालेको शनिवार पाणिनि वाहेक ५ पालिका र सन्धिखर्क विशेषमा भएका अलग अलग भेलाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो ।
नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल मालारानी बाट सर्वसम्मत प्रतिनिधि चयन हुनुभएको छ ।

अन्य निर्वाचित प्रतिनिधिहरुमा सन्धिखर्क बाट शम्भुप्रसाद पोख्रेल,श्रीकृष्ण भुसाल,दीपा आचार्य,कृष्ण प्रसाद श्रेष्ठ ,विजुला रायमाझी ,ईश्वरा पोख्रेल,केवी भुसाल,तोजबहादुर रायमाझी, सरत भुसाल, भोजबहादुर गन्दर्व, शान्ता नेपाली, मिश्रा आचर्य, कुशल भुसाल, भरत पौडेल, देवी थापा भुसाल,ध्रुव के.सी., बावुराम आचार्य, रीता के.सी.कमला खनाल भण्डारी, कृष्ण बहादुर नेपाली रहनु भएको छ ।
यसैगरी भुमिकास्थान बाट चयन हुने प्रतिनिधिमा प्रेमनारायण गैरे, खगेश्वर पन्थी, रेशम थापा,हरी के. सी., भुवानन्द पौडेल,गोपाल प्रसाद बेल्वासे,बसन्ता पौडेल,राधिका गैरे,कमला पौडेल खनाल,रुद्र बि. क. र दामकला सुनार हुनुहुन्छ ।

मालारानी बाट जनार्दन खनाल,दलबहादुर भट्टराई, तिलक मिश्र,सालिकराम आचार्य,विष्णुप्रसाद पौडेल,प्रेमबहादुर पछाई,बलाराम भुसाल,चेतबहादुर राउत,प्रमिला क्षेत्री,शुष्मा खनाल,पुतला खनाल,विष्णु आचार्य,लिलबहादुर बि.क.भुवन बि.क.,गुनबहादुर परियार र लक्ष्मी बि.क.चयन हुनुभएको छ ।
सीतगंगा बाट ओपी पाण्डे,भिम के.सी.,वसन्त श्रेष्ठ ,ऋषि घिमिरे,ज्योति प्रकाश आचार्य,धनबहादुर राना,गीता भाट क्षेत्री,चुमा गाहा,विष्णु क्षेत्री,सागर दर्जी र हेमकला बि.क. चयन हुनुभएको छ ।
छत्रदेव बाट रामजी प्रसाद पाण्डे,प्रकश ज्ञवाली,भेषराज फुल्लेल,माधव पन्थी,प्रकाश पौडेल,कमालदिन मियाँ ,पवित्रा श्रेष्ठ ,मनि पन्थी,रुपा प्रधान श्रेष्ठ ,सीता बि.क. र शन्तबहादुर सुनार सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै सन्धिखर्क विशेष बाट खुविराम आचार्य र लक्ष्मण नेपाली चयन हुनुभएको छ ।
पाणिनिमा आईवार सम्म सर्वसम्मत चयन गर्ने गरी तयारी भैरहेको पालिका कमिटीका अध्यक्ष कमल घिमिरेले बताउनु भयो ।

सिट सिमित र आकाङ्क्षी धेरै भएका कारण केही महत्वपुर्ण साथीहरु छुट्न पुगेको भन्दै जिल्ला अध्यक्ष पीताम्वर भुसालले एकताको निम्ति छाति चौडा पारेर सघाउने सबै नेता तथा कार्यकर्तालाई धन्यावाद दिनुभयो । उहाँले बलियो संगठन ,अनुशासित र एकता बद्ध कार्यकर्ताका कारण नेकपा एमालेले श्रेष्ठता कायम गरेको भन्दै सबैको अभिभावक पार्टी भएको वताउनु भयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा