spot_imgspot_img

शान्तिपुर्ण आन्दोलनमा दुव्यबहार गरिएको भन्दै नेकपाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

अर्घाखाँची ११ भाद्र । सविधानले व्यबस्था गरेको शान्तिपुर्ण आन्दोलन गर्न पाउनुपर्ने हरेक नेपाली नागरिकको नैतिक कर्तब्य भएको भन्दै भाद्र १० गते राष्ट्रघाती एमसीसीको बिरुद्धमा सन्धिखर्क २ भक्तिटोलमा आन्दोलन गर्दा आफ्ना नेता कार्यकर्ता माथि प्रहरीले गरेको दुव्यबहारबाट आफ्ना नेता कार्यकर्ताकाे च्यातिएका कपडा सहित विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले आज प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई ज्ञापन पत्र बुझाएको छ ।

नेकपा जिल्ला ईन्चार्ज खेम सी माहुरीद्धारा हस्तारिक्षत ज्ञापन पत्रमा जिल्लाको शान्ति सुरक्षाको अमयचन कायम गर्ने दायित्व नेपाल प्रहरी लगायतका सुरक्षा निकायको भएता पनि नागरिकको मौलिक अधिकार समेत हनन् हुने गरी प्रहरी प्रशासनबाट आफुहरु माथि गरिएको दुव्यबहार सविधान विपरीत रहेको बताउदै आफुहरुले राष्ट्रियता जनतन्त्र जनजिविका सबालमा आन्दोलन गर्नु हरेक स्बाभीमानी नेपाली जनताको नैतिक कर्तब्य भएकोले नागरिकको सबेदनशीलतालाई समेत आत्मसाथ नगरी मौलिक अधिकार भन्दा माथि गएर गरिने हरेक किसिमका साझेदारी कार्यक्रमले प्रहरी र जनता सर्बसाधारणका बिचमा हिनताबोध पैदा भई सुरक्षामा समेत आच आउने हुदा यस तर्फ जिम्मेबार बन्न आग्रह गदै आफुहरु अर्घाखाँची जिल्लामा शान्ति सुरक्षाको सबावलमा जिम्मेबार राजनितिक दल रहेको यस तर्फ जिम्मेबार बन्न सबै सरोकारवाला बुद्धिजिवी राजनितिक दल सरोकारवाला निकायलाई अपिल गदै यस्ता किसिमका शान्तिपुर्ण आन्दोलनमा गरिने दुव्यबहारले सबैलाई असभ्य बनाउने हुदा जिम्मेबार बन्न आग्रह गदै ज्ञापन पत्रमा शान्ति सुरक्षा अमयचन सबैको एकता मेलमिलाप सद्भाब एकताले हुने हुदाँ आफुहरु सदैब समन्वय सहकार्यको बीचमा रहेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा