भीरबाट लडेर टुकुनको मृत्यु

हुमाकान्त पोखरेल, गुल्मी
१४ भदौ । गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौर निवासी टुकुन भनेर चिनिने ३६ बर्षिया सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो । बुधबार अपरान्ह ४ बजेबाट हराएका उनलाई स्थानीयले खोजी गर्दा बिहीबार मध्यान्ह १२ बजे फेला पारेका हुन् ।

क्षेत्री बुधबार साँझ अर्वेनी कोटबाट आफ्नै घर जाँदा घरनजिकैको भीरबाट लडेर मृत्यु भएको कालिगण्डकी गाउँपालिका –१ का वडासदस्य मान बहादुर सिंजालीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा