गुल्मीमा प्रथम भलिवल कप २०८० हुँदै

गुल्मी, २३ भद
जिल्ला भलिवल संघ गुल्मीले पालिका स्तरिय भलिबल प्रतियोगीताको आयोजना गरेको छ । आगामी कार्तिक १५ गतेदेखि १८ गतेसम्म प्रथम गुल्मी जिल्ला भलिवल कप २०८० संचालन हुने संघका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले नेपालको राष्ट्रिय खेल भलिवलको विकास तथा बिस्तार र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले चिदिचौरमा पालिका स्तरीय भलिवल  प्रतियोगीता आयोजना गरिएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा