परिवर्तनको नेतृत्व गर्ने गरी विधार्थिले नेतृत्व गर्नुपर्छ: ईन्चार्ज माहुरी

अनिल नेपाली

अर्घाखाँची, १३ असोज । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीका ईन्चार्ज माहुरीले समाज रूपान्तरण र परिवर्तनको सम्वाहक विधार्थि भएकाेले देश परिवर्तनको दिसा तर्फ अग्रसर गराउन विधार्थीकाे महत्त्वपूर्ण भुमिका हुने बताउनुभएको छ। अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीकाे दाेश्राे पुर्ण बैठकलाई सम्बाेधन गदै इन्चार्ज माहुरीले यस्तो बताउनुभएको हाे नेता माहुरीले देशमा भएका हरेक आन्दोलनमा विधार्थीकाे महत्त्वपूर्ण भुमिका हुने भएको देश निर्माणका आन्दोलनमा सदैब अग्रसर हुन निदेंशन दिदै सगठन रूपान्तरण परिवर्तनमा अहिलेकाे आबश्यकता भएको बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पश्चिम लुम्बिनी व्युराे ईन्चार्ज गगन सि ले विर्धाथी राष्ट्र निर्माण परिवर्तनको सम्वाहक भएकोले विधाथीले सुन्दर सपना सहित आफ्नो अधिकारकाे लागि बिदाेह गनुपर्ने बताउदै आफ्नो सगठन राष्ट्र निर्माणकाे अभियानमा जुटेको बताए कार्यक्रममा सगठनका केन्द्रीय सदस्य पदम सि लगायतले मन्तब्य राख्नु भएको थियोे कार्यक्रम सगठनका जिल्ला अध्यक्ष हरि नेपालीको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न कार्यत्रममा सगठनमा भएका गतिविधिकाे बारेमा बैठकमा रिपोर्टिङ गदै सगठनकम नेता कार्यकर्ताकाे कार्यविभाजन गदै सगठनलाई चलायमान र गतिशील बनाउने सगठनले जनाएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा