कथा:महङ्गी

कथा : महङ्गी (समय सापेक्ष)

एउटा सानो गाउँमा सुन्दर परिवारको बसोवास थियो । केहि समयमा उक्त सुन्दर परिवारमा बाबा ,आमा, एक छोरा र एक छोरी गरि चार जनाको सानो परिवार थियो । बाबाले गाउँमा मजदुरी र कृषि गरेर दुईवटा सन्तानको पढाइ ,लेखाइ र सबैको परिवारको लागि खाना लत्ताकपडाको जोरजाम गर्नुहुन्छ ।

केही समयपछि छोराले १२ पास गर्छ । छोरीले कक्षा पाँचमा पढ्दै छिन । छोरालाई जनतन १२ पास गराए पछि पढाउन सक्दैन । छोराको त्यहाँ भन्दा माथि पढ्ने मन भएर मात्रै के गर्नु पढ्ने र पढाउन सक्ने वातावरण नभए पछि । छोरा ले एक दिन बाबाआमा सँग आफू रोजगारीको लागि राजधानी जाने निर्णय सुनाउँछ बाबाआमाले छोराको कुरालाई नकार्न सक्दैन । बाबाको काधमा भएको जिम्मेवारी पनि आफ्नो काधमा आएको समेत सोच्छ सबैकुरा पुरा गर्ने रहरमा बुढा भएका आमाबाबा र बहिनी छाडेर राजधानी तिर लाग्छ । केही समयपछि ठुला चाडपर्व पनि नजिकै आउदैछन ।

बहिनीस्स् दाइ मलाई नयाँ कपडा चाहियो भन्छे ।।

त्यहीँ क्रममा बाबाले पनि घरको हालत यस्तो छ ।।
घर बनाउन पाए हुनी हो भन्नु हुन्छ । अनि बिचरी आमाले छोरा दशै नजिकै आएको छ कहिले आउँछस् बाबु भन्नुहुन्छ ।

छोरास्स् खै आमा कसरी आउँ घर हाम्रो देश नेपालमा त्यहीँ नि राजधानी भन्ने यस्तो विरानो सहरमा आएको छु के नै कमाई भएको छ र आमा म कसरी आउँ घर 🤔

आमास्स् हेर बाबु अर्को पटक खै के थाहा छ र डाडाँ माथिका घाम छाया भएका हामी बुढाबुढी छम खै बाबु अहिले त जसरी भएपनि आइजा ।

छोरास्स् किन तेसो भन्नुहुन्छ आमा अझै त केही हुदैन । मैले केही गरेको छैन प्रगतिको नाममा हाम्रो देशको रातारातको महङ्गीले आमा हजुरहरूको लागि ।

बाबास्स् छोरा जसरी भएपनि आईजा बाबु घरमा यसपालिको दशै सँगै मनाउनु पर्छ अर्को साल त खै के थाहा छ र भगवानको लिला त हो।

यतिकैमा आमा बेसरी चिच्याउँदै लड्छिन । बाबा हतारीदै के भयो भन्नू हुन्छ ।

छोरास्स् बाबा के भयो के भयो रुरु

बाबास्स् छोरा म के नै भन्न सक्छुर बाबु ।।

यतिकैमा आमाले संसार छोड्छिन छोरी चिच्चाएर रून थाल्छे बाबा केही बोल्न सक्दैन

छोरास्स् बाबा ,बाबा, आमा , बहिनी के भयो भन्दै रून थाल्छ ।

बाबास्स् बाबु के भन्न सक्छु र तिम्री आमा हामी सँग छैन् अब।।।।।

छोरा यतिकैमा फोन काट्दछ ।
खै कसरी भन्ने होला यो हाम्रो देशको गरिबीले , राजधानीमा रोजगारीको लागि गएको छोरा लाई दशै भन्दा नि दशाले घेर्छ खै कैलेसम्म हुने होला यो महङ्गी गरिबी जनताको ढाड कलै सम्म सेक्ने होला यो सरकारले दिनप्रतिदिनको महङ्गीले गर्दा कसैले ज्यान जाने समेत गरि कहिले सम्म महङ्गी बढ्ने होला ।

खै 🤔🤔त कहाँ छ सरकार 🤔

✍️सम्झना गिरी

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा