गुणस्तरीय काम गरेर आफुलाई अब्बल सावित गदै निर्माण व्यबसायी अधिकारी

अनिल नेपाली, अर्घाखाँची
अर्घाखाँची जिल्लाकाे पाणिनि गाँउपालिका वडा न ८ मा रहेकाे न्यु देउराली निर्माण सेवा प्रा लिका प्रवन्ध निर्देशक मनाेज अधिकारीले गुणस्तरीय काम गरेर जनताको बिचमा आफुलाई अब्वल सावित गदै आएका छन् ।

अधिकारीले अर्घाखाँची जिल्लामा रहेका निर्माणका काम गरेर आफुलाई अब्वल सावित गदै विभिन्न कार्यालयबाट विनियोजित बजेट विकास निर्माणका काममा आफुलाई अब्बल सावित गदै जनताको बिचमा निकै लाेक प्रिय सावित गरेका छन् अघिकारीले अर्घाखाँची जिल्लामा बिगत लामाे समयदेखि प्रत्यक्ष अ प्रत्यक्ष रूपमा काम गरी १ बर्ष अगाडि आफ्नो फर्म खाेलि काम गर्न लागेका हुन् अघिकारीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा काम समेत गरेका छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा