अर्घाखाँचीका अधिकाशं पालिकामा सार्वजनिक बिदा

अर्घाखाँची ।

अर्घाखाँचीका अधिकाश स्थानीय सरकारले हरिबाेधनी एकादशीकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएका छन् हरिबोधनी एकादशीको अवसरमा सन्धिखर्कको त्रिवेणीधाममा मेला लाग्ने तथा सन्धिखर्क र चुत्राबेसी बजारमा देउसी, भैली पनि नाच्ने गरिन्छ । त्यसको पुर्ब सन्ध्यामा जिल्लाकाे छत्रदेब गाउँपालिका सन्धिखर्क नगरपालिका पाणिनि गाउँपालिका , सितगगा नगरपालिकाले बिदा दिएका हुन् ।
हरिबोधनी एकादशीको अवसरमा नगरपालिका गाउँपालिका भरका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा बिदा दिएकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा