एमाले बाहेक अरूले याे देश बनाउन सक्दैन : ओलि

गुल्मी ।
नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा अाेलीले एमाले बाहेक अरूले देश बनाउन नसक्ने बताएका छन् । बुधबार गुल्मीकाे वामीटक्सारमा आयाेजित एमालेकाे बृहत् आमसभालाई सम्बाेधन गर्दै अध्यक्ष अाेलीले एमाले सरकारबाट बाहिरिदा देश कंगाल हुने बताए ।

`एमाले सरकारबाट दुईबर्ष बाहिर हुँदा देश कंंगाल हुदाेरहेछ भन्ने पुष्टि भएको छ ।´ अध्यक्ष अाेलीले भने, `अहिलेकाे सरकारले केही गर्न सकेन ।´ उनले अहिले देशमा भ्रष्टाचार बढेको, भुकम्प पीडितहरू चिसाेमा बसेकाे लगायतका समस्या रहेपनि सरकारले केही गर्न नसकेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा