गुल्मीमा एक पुरूषकाे शव फेला

सुशील पन्थी, गुल्मी ।

गुल्मीकाे रेसुंगा नगरपालिका वडा नं ७ अर्जुन डाडाकाे बनमा एक जना पुरुष मृत्यु अवस्थामा फेला परेका छन । जिल्लाकाे रेसुङ्गा नगरपालिका वडा नं ७ भुजेल खर्क निवासी चेतमान चुँदारा मृत्य अवस्थामा फेला परेका हुन।

अनी डाेरीमा पासाे लगाई मृत्य अवस्थामा फेला परेका हुन। उनी घरबाट हराएकाे ३७ दिनमा मृत्य अवस्थामा फेला परेका हुन । उनी अन्दाजी ६२ बर्षका रहेकाे बताईएकाे छ। उनी घरबाट मंसिर १ गते घरबाट हिडेका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा