रेसुङ्गा नगरपालिकाको छ महिना : वित्तीय प्रगती २५ प्रतिशत

गुल्मी, २९ पौष ।

रेसुङ्गा नगरपालिकाको १४ औँ नगरसभा आइतबार सम्पन्न भएको छ । सभामा नगरप्रमुख खिलध्वज पन्थीले चालु आर्थिक बर्षको अर्धबार्षिक प्रगतीको संक्षिप्त प्रगती विवरण प्रस्तुत गरेका थिए ।

मेयर पन्थीले प्रस्तुत गरेको विवरणअनुसार नगरपालिकामा हालसम्म २५.५ प्रगती वित्तीय प्रगती भएको छ । जसमा चालुतर्फ २५ र पूँजीगततर्फ २६ प्रतिशत प्रतिशत प्रगती भएको छ । नगरमा भौतिक प्रगती भने करिब ४० प्रतिशत भएको छ । चालु आर्थिक बर्षमा आन्तरिक राजस्वतर्फ हालसम्म ७२ लाख ७९ हजार रुपैँया संकलन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img

ताजा