सुफल प्रगतिशिल समाजको पुर्नगठन

गुल्मी, चैत १८ ।
धुर्कोट गाउँपालिका वडा नम्बर २ स्थित सुफल प्रगतिशिल समाजको पुर्नगठन गरिएको छ । जसको अध्यक्षमा कृष्ण जिसी, उपाध्यक्षमा दोर्ण जिसी, महासचिवमा ज्ञान बहादुर खनाल, सचिवमा सुर्य प्रसाद खनाल, कोषाध्यक्षमा लाल बहादुर जिसी र सह–कोषाध्यक्षमा महेश बञ्जाडे रहेका छन् ।

त्यसैगरी कोष व्यवस्थापनमा कमल खनाल र रेमु जिसी, सूचना तथा सञ्चार विभागमा मनिराम बञ्जाडे, साँस्कृतिक कार्यक्रममा किशन जिसी रहेका छन् । कार्यक्रम प्रशान्त खनाल र नारायण खनालको संचालनमा सम्पन्न भएको थियो ।

०७४ सालमा स्थापना भएको संस्थाले समाजको हितको लागि काम गर्दै आएको छ । संस्थाले हालसम्म थुप प्राथमिक विद्यालयमा बालकक्षा संचालन तथा होर्डिङ बोर्ड राख्ने, विपत् व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्ने जस्ता काम गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा