पहिराेले पुरिएर गुल्मीमा एकै परिवारका तीनकाे मृत्युु, दुई बेपत्ता

गुल्मी
गुल्मीमा पहिराेले पुरिएर एकै परिवारका तीन जनाकाे मृत्यु भएको छ । दुइजना बेपत्ता भएका छन् ।

जिल्लाकाे मालिका गाउँपालिका-०६ अर्जै निवासी भेष बहादुर विक, बुहारी सीता विक र जेठी नातिनी सपना विककाे मृत्यु भएको हाे ।

भेष बहादुरकी श्रीमती सुन्तली र कान्छी नातिनी विपना बेपत्ता छन् । उनीहरूकाे खाेजिकार्य भइरहेकाे वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए ।

घरमा सुतिरहेका बेला गएराति आएको पानी र पहिराेले पुरिएर उनीहरूकाे मृत्यु भएको वडाध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा