spot_imgspot_img

माओवादी केन्द्र छत्रकोटको भेला सम्पन्न

मनिष कडेंल, गुल्मी ।
नेकपा माओवादी केन्द्र छत्रकोट गाउँकमिटीको भेला सम्पन्न भएको छ । बुधबार छत्रकोटको दिगाममा भेलाले रामचन्द्र कडेंलको संयोजकत्वमा २५ सदस्यिय सम्मेलन आयोजक समितिको गठन गरेको छ ।

जसको सह–संयोजकमा भागवत गिरी र रमेश परियार लगायत अन्य सदस्यहरु रहेका छन् । नवगठित समितिले संगठन विस्तार गरी पालिकास्तरको अधिवेशन सम्पन्न गर्नेछ ।

कार्यक्रममा माओवादी केन्द्र गुल्मी जिल्ला सचिव अशोक थापाले वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा