spot_imgspot_img

मुक्ति समाज गुल्मीको सम्मेलन सम्पन्न ः नयाँ नेतृत्व निर्वाचित

टोपलाल अर्याल
गुल्मी, २९ चैत

नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीको आठौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा संगठनका केन्द्रीय अध्यक्ष मनोहर बिश्वकर्मा प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मेलनमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जंग नेपाली, सगठनका केन्द्रिय उपाध्यक्ष नन्द बिश्वकर्मा, सचिब कमला बिश्वकर्मा, पार्टी अध्यक्ष बालसिंह काउछा, प्रदेश कमिटी सदस्य कृष्ण सुनार, स्थायी कमिटी सदस्य ठाकुर लुहागुन, संगठनका केन्द्रिय सचिवालय सदस्य नेताहरु दल बहादुर बिश्वकर्मा, सुरेन्द्र श्री बिश्वकर्मा, कल्पना बिश्वकर्मा, तारा सुनार, उमा चुदारा, पार्टी सचिब धर्म बिश्वकर्मा, पूर्ब सचिब गणेश श्रीपाली लगायतको आतिथ्यतामा रहेको थियो ।

आठौं जिल्ला सम्मेलनले दिपक बरालको अध्यक्षमा ४१ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ । कमिटीको उपाध्याक्षमा बिष्णु सुनार र सोम नेपाली निर्वाचित भएका छन् ।

सचिब दुर्गा बिश्वकर्मा, सहसचिबमा सुबर्ण बराल, सहसचिवमा रमेश बिश्वकर्मा, कोषाध्यक्ष रिता बराल, सह कोषाध्यक्षमा प्रबिणा परियार लगायत सदस्य रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा