कला-संस्कृति

लोक भजन जपौ हरि राम सार्वजनिक (भिडियोसहित)

गुल्मी, १६ भदौ गुल्मीको मुसिकोट नगरपालिका ५ को जय जय कोटेश्वर समुहले मौलिक लोक भजन सार्वजनिक गरेको छ । ओम सेन्चुरी, महेन्द्र भण्डारी र पुजा...

लोक स्टारमा जम्दै गुल्मेली सन्तोष, फाइनलमा पुगेसङै जिल्ला बासीमा खुसियाली

गुल्मी, २७ चैत गुल्मीको छोरा सन्तोष क्षेत्री हिमालय आइएमई लोक स्टारमा जम्दै जान थालेका छन । ऊनी चर्चित प्रतिस्पर्धा लोक स्टारको फाइनल चरणमा पुगेपछि सम्पुर्ण...

गुल्मेली सन्तोष प्रफमर अफ द वीक

गुल्मी, ९ चैत गुल्मीको छोरा चर्चित प्रतिस्प्रर्धा हिमालय आइएमई लोक स्टारको टप १२ मा प्रवेश गरेका छन् । त्योसंगै प्रफमर अफ द वीक पनि भएका...

लाेक स्टारमा गुल्मेली छाेराे

टोपलाल अर्याल गुल्मी, २२ फागुन गुल्मीको छोरा चर्चित प्रतिस्प्रर्धा आइएमई लोक स्टारमा प्रवेश गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका ४ का सन्तोष क्षेत्री प्रतिस्प्रर्धाको उत्कृष्ट १६...

गुल्मी लोकबार्ता सम्मेलन : एक दर्जक लोक कलादेखि डेढ दर्जन कार्यपत्र प्रस्तुत

गुल्मी, १० फागुन लोकवार्ता परिषदको ११ जिल्ला सम्मेलनको लागि नेपालका दुई दर्जन बढि प्रध्यापक तथा लेखकले गुल्मीको कला संस्कृति र पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन्...

रिडी मेलामा घरेलु उत्पादन

हुमाकान्त पोखरेल गुल्मी, ०६ माघ । माघ १ गते आइतबारबाट रिडीमा संक्रान्ती मेला लागेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल भनेर चिनिने रिडीमा...

लाेक तथा दाेहाेरिगीत प्रतिष्ठानद्वारा फरक क्षमता भएका विध्यार्थीलाई न्यानाे कपडा वितरण

गुल्मी, २९ मंसिर । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति गुल्मीले फरक क्षमता भएका विध्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ...

ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्ताेष महतरा, गुल्मी ।                                         ...

नव प्रगतिशिल युवा क्लवको २३ औँ बार्षिकोत्सव सम्पन्न

गुल्मी, छत्रकोट गाउँपालिका –३ स्थित नव प्रगतिशित युवा क्लवको २३ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बार्षिकोत्सवमा क्लवका संरक्षक एवम् छत्रकोट गाउँपालिकाका...

ताजा अपडेट