हुमाकान्त पोखरेल
गुल्मी, २३ फागुन । गुल्मीमा शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएका औषधी वितरण गरेको पाइएपछि बुटवलस्थित चौडाह अस्पतालले गल्ती स्वीकार गरेको छ...
गुल्मी, २० फागुन ।
जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतीमा अनेरास्ववियू (क्रान्तिकारी) श्रृङ्गिश्वर बहुमुखी क्याम्पस, रुरुक्षेत्र गाउँपालिका –४ रानिबासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...
गुल्मी, १९ फागुन । नेकपा माअाेवादी केन्द्रनिकट विध्यार्थीहरूकाे संगठन अनेरास्ववियु (क्रान्तिकारी) श्रृङ्गीश्वर बहुमुखी क्याम्पस इकाई कमिटीले बृहत् रक्तदान कार्यक्रमकाे आयाेजना गरेको छ । जनयुद्धका...
गुल्मी, २८ माघ ।
गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना एवम् शुभलक्ष्मी फर्माको आर्थिक एवम् प्राविधिक...
गुल्मी, १७ माघ ।
गुल्मीमा लागू तथा मनाेद्विप अैाषधी नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । अाैषधी व्यवसायी संघ लुम्बिनी प्रदेशकाे तेस्राे स्थापना दिवसकाे...
गुल्मी, १४ माघ । गुल्मीकाे धुर्काेट गाउँपालिका -१ नयागाउँस्थित नयाँगाउँ रिपाेर्टस युवा क्लवले सरसफाई गरेकाे छ । `गतिशिल, अनुशासन र युवा एकता हाम्राे अभियान´...
हुमाकान्त पोखरेल
गुल्मी, १० माघ । गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेमा आयुर्वेद सेवा संचालन गरिएको छ । पिपलधारा आयुर्वेद गाउँ–घर क्लिनिकले नयाँगाउँसँगै हाडहाडेमा पनि सेवा...
हुमाकान्त पोखरेल
गुल्मी, ०७ माघ । भेटेनरी अस्पताल पशु सेवा तथा विज्ञ केन्द्र, गुल्मीले सदरमुकाम तम्घासका मासु पसलको अनुगमन गरेको छ । कार्यालयले शुक्रबार मत्स्य...
काठमाडौं, पुस ४ : गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोला निवासी प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षको छोराको ज्यान बचाइदिन सहयोगको याचना गरेका छन्...