spot_imgspot_img

खुकुरी युवा क्लवकाे अध्यक्षमा टन्डन

गुल्मी, १० फागुन

गुल्मीको रेसुङा नगरपालिका-८ को खुकुरी युवा क्लबमा निशान टन्डनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । क्लबको प्रथम अधिबेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

यसअघि टन्डन क्लवको सचीव रहेका थिए । अधिबेशनबाट क्लबको उपाध्यक्षमा विशाल श्रीस, सचीवमा रामु पछाइ, सहसचिवमा अमन श्रेष्ठ र प्रमोद बस्नेत तथा कोषाध्यक्षमा वर्षा थापा निर्वाचित भएको निर्वाचन समिति संयोजक इश्वर बिश्वकर्माले जानकारी दिए ।

समीर सारु, साइमन थापा, सन्ध्या बिष्ट, आशिष बस्नेत र सुसन घर्तीमगर रहेका छन् । निवर्तमान अध्यक्ष सन्दीप भलामी पदेन सदस्य रहेका छन् ।

निर्वाचन समितिमा नारायण आचार्य, नारायण श्रीस, भावाना थापा र सागर श्रीस रहेका थिए । क्लबले खेलकुद प्रतियोगिता, होलि महोत्सव र विभिन्न सामाजिक काम गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा