विचार
घाँसे केटीको चिठ्ठी सरकार लाई
बसन्ता पोख्रेल, धुर्कोट १ गुल्मी । दिन भरको कामले थकित शरीर लाई अब आराम गर्न वेड पुगेकी थिए सधैं जसो फेसबुकका न्युज फीड स्क्रोल गर्दै...
अस्तव्यस्त शिक्षा विधेयक
जीवन पोखरेल
देशको इतिहास पल्टाउने हो भने कुनै पनि नयाँ र ठूला परिवर्तन ल्याउन आन्दोलनले महत्वपूर्ण भूमिका निभाएको देखिन्छ । राज्य सञ्चालन प्रक्रियाको लागि राणा...
गौतम बुद्धको संक्षिप्त चिनारी
हिरा ए.सी.१. परिचय
आज २५६९ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । सिद्धार्थ गौतमको जन्म ई.पू ५६३ को बैशाख शुक्लपूर्णिमाका दिन लुम्बिनीको रमणीय...
“तँ ठिक कि, म ठिक?” नेपालकाे राजनीतिक परिदृश्य
यादव पन्थी
धुर्काेट - ०३, गुल्मीनेपालको राजनीतिक परिदृश्य एक जटिल र अदृश्य जालजस्तो छ, जहाँ हरेक दल, नेता, र समर्पित समर्थकहरू, यानिकि तपाई अनि...
भाेट दिनेले चाेट पाए, असल मान्छेले खाेट पाए
लेखक : बसन्ता पोख्रेल
धुर्कोट१ गुल्मीभोट दिने ले चोट पाए
असल मान्छे ले खोट पाए
स्कूल पढ्दा प्रश्न सारे मात्र पनि
शिक्षकले पृष्ठपोषण प्रदान गर्दै पाँच अंक...
सरकारी सेवा प्रवेश गर्नुअघि
जीवन पोखरेल
–“जन्मभूमि”
पिता टिकाराम पोखरेल र माता कमला पोखरेलको तेस्रो एवम् कान्छो छोराको रुपमा मिति २०५८÷०१÷०२ गते जैसिथोक साविक वडा नं.४ मा मेरो जन्म...
म कसरी असल मान्छे बन्ने ?
बासुदेव पोखरेलजीवनको यात्रा अनन्त र अनिश्चित छ। यो यात्रा विभिन्न वक्र मार्गहरूमा र विभिन्न क्षणहरूमा हम्मराभरको हुन्छ। प्रत्येक व्यक्ति असल मान्छे बन्न चाहन्छ, तर...
नेताहरुको झुटो भाषणले देश अधोगतितर्फ
बासुदेव पोखरेल, गुल्मीआजको नेपालमा राजनीतिका नाममा झुटो भाषण र असल कुरा गुमाउनुले देशलाई एउटा कठिन घेरामा पुर्याएको छ। राजनीतिक नेताहरूको भाषण, जसले जनतालाई...
तिमीलाई भुल्न खोज्दा आफूलाई हराएँ
बासुदेव पोखरेलमंसिरको चिसो बिहान थियो। घरभरि चहलपहल थियो। सबैका मुखमा एउटै कुरा—मेरो बिहे। कोहीले केटीको फोटो देखाउँथे, कोहीले प्रशंसा गर्थे। कोहीले पढ्दै गरेकी, कोहीले...

