अर्घाखाँची, ०६ भदौ ।
नेपाल त्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल त्रान्तिकारीले लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा सगठन बिस्तार अभियान लाई तिव्रता दिईएको छ जसअन्तर्गत दाङ जिल्लाका बिभिन्न विद्यालयमा सगठन बिस्तार अभियान लाई तिव्रता दिईएको सगठनका प्रदेश ईन्चार्ज नविन खड्काले बताएका छन् । हजारौं बिधार्थीको सपना लाई साकार पार्न उज्यालो भविष्य निर्माणका लागि जनजागरण अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै नेपालमा परिवर्तनको सवाल राष्ट्रियता सवालमा जनताको जनजिविकाको पक्षमा आफ्नो सगठनले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै शैक्षिक माफियालाई जनस्तरबाट कार्यबाही गनुपर्ने बताए ।