spot_imgspot_img

कालिगण्डकीमा शव फेला

हुमाकान्त पाेखरेल
गुल्मी, ०५ फागुन । गुल्मीको कालिगण्डकी गाउँपालपकामा शव फेला परेको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर जाेखुम निवासी अन्दाजी ३२ बर्षिय ओम बहादुर राना मृत फेला परेका हुन् ।

आइतबार साँझ कसैलाई नभनी घरबाट निस्केका राना साेमबार दिउँसो तीन बजेकाे समयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा