spot_imgspot_img

धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रकाे अध्यक्षमा भण्डारी

बासुदेव पाेखरेल, गुल्मी
०८ असाैज
धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा देबिन्द्र भण्डारी नियुक्त हुनु भएको छ । आज धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच धुर्कोट गाँउपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमकि प्रमुख अथिति सिता गिरीले भण्डारी लाइ पद भार ग्रहण गराउनु भएको छ ।
पद भार गहण गर्दै नव नियुक्त अध्यक्ष भण्डारीले आफुले बिगत लामो समय देखि काम गरेको र सबैको सहयोगमा धुर्कोट प्राथमिक स्वस्थ्य केन्द्रलाई उत्कृष्ट बनाउने बताउनु भयो ।
कार्यक्रममा धुर्कोट प्राथमिक स्वस्थ्य केन्द्र प्रमुख डाक्टर प्रसान बहादुर खत्रिको अध्यक्षता धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष गरिको प्रमुख आथित्यता वडा नं ५ का वडा अध्यक्ष केशब राज भण्डारी वडा नं ६ का वडाध्यक्ष कृष्ण नेपाली लगायत वडा सदस्यहरु यस्तै गाउँपालिकाका ास्वास्थ्य शाखा प्रमुख प्रेम लाल खनाल इन्दिरा माबिका प्र कृष्ण बहादुर केसि लगाएको आथियता रहेको थियो ।
अहेव राजु कार्किको स्वागत मन्तब्य एवम जन स्वास्थ्य निरिक्षक लप श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा