spot_imgspot_img

लोक भजन जपौ हरि राम सार्वजनिक (भिडियोसहित)

गुल्मी, १६ भदौ
गुल्मीको मुसिकोट नगरपालिका ५ को जय जय कोटेश्वर समुहले मौलिक लोक भजन सार्वजनिक गरेको छ । ओम सेन्चुरी, महेन्द्र भण्डारी र पुजा देवकोटाको आवजमा रहेको भजनमा शब्द र लय हेमन्त खरेलको रहेको छ । महेन्द्र भण्डारीको कम्पोज, खडग बाजुरालीको साउण्ड मिक्स र राजेन्द्र बाजुरालीको भोकल इडिट रहेको छ । भजनको स्थानीय मनोमोह दृश्यसहित पौडेल डिजिजलले भिडियो छायांकलन र सम्पादनको काम गरेको छ । भजन भिडियोमा मुकु सुवेदी, समिक्षा भट्राई, दुर्गा काफ्ले, बिनिता परियार र सन्देश भट्राई लगायतले गरेका छन् ।

पछिल्लो समय गाउँगाउँमा लोकप्रिय रहेको भजन संस्कृति लोप हुँदै जान थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपनि राज्यको खासै चिन्ता छैन् । जय जय कोटेश्वर समुहले गाउँको सांस्कृति विकास र संरक्षणमा धार्मिक संरचना निर्माण तथा कलासंस्कृतिको संवद्धन गरिरहेको छ ।

हेर्नुहाेस् भिडियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा