वामी सेवा समिति जापानको अध्यक्षमा दिलिप थापा

गुल्मी, १७ पौष । वामी सेवा समिति, जापानको अध्यक्षमा दिलित थापा सर्वसम्मत निर्वाचित भएका छन् । जापानमा सम्पन्न संस्थाको सातौ अधिवेशनबाट थापाको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन गरिएको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे, उपाध्यक्षमा विष्णु प्रसाद सापकोटा, महासचिवमा गोकुल खत्री, सचिवमा सुजन खत्री, सह–सचिवमा रविन कक्षपति, कोषाध्यक्षमा होमलाल सापकोटा र सह–कोषाध्यक्षमा इश्वरी सापकोटा निर्वाचित भएका छन् ।

संस्थाको सदस्यहरुमा खिम घर्ती, मख्खन घर्ती, सुवास परियार, यज्ञ प्रसाद घिमीरे, प्रकाश जि.सी., खिम बहादुर नेपाली, टंक लामीछाने, बाबुराम काफ्ले, शिव के.सी., डि.बी रायमाझी र देव सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थाको महिला उपाध्यक्ष भने कार्यसमितिको पहिलो बैठकले तय गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा