spot_imgspot_img

ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण

गुल्मी, ३० जेठ : गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण गरिएको छ । मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा ३४ जना अपाङ्गाता भएका नागरिकलाई थर्मस एवम् १३ विपन्न परिवारलाई विद्युत जडानबापतको रकम प्रदान गरिएको वडाध्यक्ष लिला खनालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा