शिक्षा
स्नातक प्रथम बर्षका विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति
हुमाकान्त पोखरेल
०५ भदौ, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले स्नातक प्रथम बर्षमा गाउँपालिकाभित्रकै क्याम्पसमा पढ्ने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाले...
आँखा पाक्ने रोगका कारण तम्घासका विद्यालय तीन दिनका लागि बन्द
गुल्मी, साउन २६
आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि गुल्मी सदरमुकामका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । जिल्लाको रेसुङ्गा मावि, सिद्धबाबा मावि, आदर्श...
मर्भुङ्ग- रुपन्देही सम्पर्क समाज द्वारा थानपती निमाविलाई साउण्ड सिस्टम प्रदान
असार २६ गुल्मी ।
मर्भुङ्ग- रुपन्देही सम्पर्क समाजले ,मालिका गाउँपालिका -८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेको छ ।
मंगलबार मर्भुङ्ग - रुपन्देही...
२.८ जिपिए भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पूर्ण छात्रबृत्ति
हुमाकान्त पोखरेल
गुल्मी, २२ असार ः गुल्मीको छत्रकोट गाउँपालिकाले २.८ जिपिए भन्दा बढी अंक ल्याई एसईई उत्तिर्ण हुने विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ति दिने भएको छ ।...
गुल्मी एसईई ः एकजनाको ‘चार’ जिपिए, १०८ जनाको ‘ए प्लस’
गुल्मी, २२ असार ।
गत बर्ष संचालन भएको एसईई परीक्षाको नजितामा गुल्मीमा एकजनाको चार जिपिए आएको भने १०८ जनाको ए प्लस आएको छ । छत्रकोट...
थानपती निमाविमा पहिलो पटक ईन्टरनेट जडान
जेठ २३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माध्यमिक विद्यालयमा पहिलो पटक ईन्टरनेट जडान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको...
गुल्मीमा माविस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न
गुल्मी, १९ वैशाख । गुल्मीमा माध्यमिक तह (कक्षा ११÷१२) को जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई...
गुल्मीमा गणित बिषयमा सिकाई सुधारको लागि प्रध्यानाध्यापक बैठक
गुल्मी, १५ बैशाख
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीको आयोजनामा गणित सिकाई सुधार अभियान बिषयक प्रध्यानाध्यापकहरुको बैठक तम्घासमा सम्पन्न भएको छ । गणित बिषयमा सिकाई...
असल शिक्षक बन्न कहाँ सजिलो छ र ?
बिनोद भुसाल
छत्रदेब ०४ अर्घाखाँची
शिक्षक हुनु भनेको विद्यार्थीको मन मस्तिष्कलाई प्रजज्वलित पार्नु हो । अनुशासन, नैतिकता, सत्यमार्ग सिकाउने शिक्षकहरू सधैँ सहनशील, धैर्य, समानतावादी, सरल, शिष्ट...