spot_imgspot_img

एमसीसिको विरोधमा विप्लब नेकपाको अर्घाखाँचीमा पुत्ला जलन

अनिल नेपाली
अर्घाखाँची ७ भाद्र । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा एमसिसीको पुत्ला जलाएर विरोध गरेको छ नेकपा नेता पदम नेपाली हरि नेपाली लगायतकोे टोलीले सन्धिखर्कको घोचेखोलामा पुत्ला जलाएर केन्द्रिय कार्यक्रम अनुसार विरोध गरेका हुन् विरोध कार्यक्रम लाई सम्वोधन गदै नेताले नेपालीको स्वाधीनता राष्ट्रियता भन्दा माथि एमसिसि नहुनेले यसको हरेक जनताले विरोध गनुपर्ने बताए कार्यक्रम राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर देश बेच्न पाईदैन एमसिसिका मोतियार होसियार लगायतका प्लेट कार्ट समेत जलाई विरोध गरेको नेकपा नेता पदम नेपालीले बताए नेपालीले केन्द्रिय कार्यक्रम अनुसार भोली पनि कार्यक्रम रहेकोले त्यसको विरोधमा उत्रन सम्पूर्ण जिल्लाबासीलाई आग्रह समेत गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा