नवलपरासीमा ग्रामीण सुरक्षित यात्रा अभियान सुरु

नवलपरासी, भदौ ११ ।

सुरक्षित ग्रामीण सडक यात्रा र सवारी हामि सबैको जिम्मेवारी-२०८० तेस्रो चरणको कार्यक्रम हिजदेखि पहिलो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी का्र्यालय नवलपरासी बर्दघाट-सुस्ता पूर्व) बाट सुरू गरिएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख अच्युराज आचार्यले ट्राफिक नियमकाे पालना सबै नागरिकले जिम्मेवार पुर्वक गनुपर्ने बताउदै ट्राफिक नियम सबै नागरिकले बहन गनु असल नागरिकको कर्तव्य भएको बताउदै ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानमा सबैले साथ सहयोग गनुपर्ने बताए याे अभियान नवलपरासी जिल्लामा १६ गतेसम्म चल् ट्राफिक कार्यालय नवलपरासीले जनाएको छ याे कार्यक्रममा सवारी साधनहरुको मेकानिकल चेकजाँच, सवारीका बिमाको कागजपत्र, सिट, हुट थप अनुगमन तथा सिट क्षमता अनुगमन गरिने ट्राफिक प्रहरी प्रमुख आचार्य बताउनुभएकाे छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा