पालिका

गाउँपालिकाकाे बदनाम गर्न खाेज्ने कर्मचारीलाई कारवाहीकाे माग

गुल्मी, १४ मंसिर । गाउँपालिकाकाे बदनाम गर्न खाेज्ने कर्मचारीलाई कारवाहीकाे माग गर्दै महालेखा परीक्षकको कार्यनलयमा उजुरी परेकाे छ । जिल्लाकाे मदाने गाउँपालिकाका उपाध्यक्ष सरिता...

कोदो उत्पादन घट्दा किसान चिन्तित

गुल्मी, मङ्सिर १४ गते । यतिबेला ग्रमीण क्षेत्रका किसानहरु खेतबारीमा निकै व्यस्त देखिएका छन् । गुल्मीको ग्रामीण क्षेत्र मदाने गाउँपालिका वडा नम्बर–१ अग्लुङ्गका किसानहरु यतिबेला बारीमा कोदो...

लैङ्गिक हिसांविरुद्धको १६ दिने अभियानमा रेसुङ्गा नगरपालिकाद्धारा जनचेतनामुलक कार्यक्रम संचालन

गुल्मी, १४ मंसिर । रेसुङ्गा नगरपालिकाले लैङ्गिक हिसांबिरुद्धको १६ दिने अभियानमा जनचेतनामुलक कार्यक्रम गरेको छ । महिला हिसांविरुद्धको अवसर पारेर नगरपालिकाले सबै वडामा जनचेतनामुलक कार्यक्रम...

पूर्वाग्रही तरिकाले पेस गरेको प्रतिबेदन बनाउने कर्मचारीलाई कार्बाही गर्न महालेखामा उजुरी

<span;>१३ मंसिर, गुल्मी । <span;>पूर्वाग्रही तरिकाले पेश गरेकाे प्रतिवेदन बनाउने कर्मचारीलाई कारवाहीकाे माग गर्दै महालेखामा उजुरी परेकाे छ । गुल्मीको धुर्काेट गाउँपालिकाका प्रमुख भुपाल पाेखरेलले...

बाढी डुवानबाट दाङका पच्चिस सय बढी घरमा क्षती

दिवाकर पोख्रेल असोज २६,२०७९ देउखुरी : दाङमा बाढी र डुवानका कारण दुइहजार पाँचसय घरमा क्षती भएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुइहजार तीनसय...

ताजा अपडेट