‘ए’ डिभिजन लिग पुस २६ गतेदेखि सुरु, ५ महिनासम्म चल्ने

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आउँदो पुसको ५ गतेदेखि सुरु हुने भएको छ ।

आज मङ्गलवार अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पंकजविक्रम नेम्वाङ र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच भएको छलफलले लिग पुस ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो । लिग पुसको २६ देखि जेठको २० गतेसम्म अर्थात् पाँच महिनासम्म चल्नेछ ।

खेलहरू डबल राउन्ड रोबिनको आधारमा खेलाइने र सम्भव भएसम्म काठमाण्डौ उपत्यकाबाहिर पनि खेल हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा