लाेक स्टारमा गुल्मेली छाेराे

टोपलाल अर्याल
गुल्मी, २२ फागुन
गुल्मीको छोरा चर्चित प्रतिस्प्रर्धा आइएमई लोक स्टारमा प्रवेश गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका ४ का सन्तोष क्षेत्री प्रतिस्प्रर्धाको उत्कृष्ट १६ नम्बरमा रहेका छन् । उत्कृष्ट स्वर भएका क्षेत्री लोक तथा सुगम संगीतमा बिशेष रुची राख्छन् । बाध्यबाधनमा समेत अब्बल क्षेत्रीले जिल्लाबासीको मायासंगै भोटको आशा व्यक्त गरेका छन् । उनको भोटिङ्ग कोड १५ रहेको छ । भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि 15 मा भोट गर्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा