धुर्कोट गाउँपालिका
हाडहाडेमा वडा कार्यालय भवनको शिलन्यास
हुमाकान्त पोखरेल
गुल्मी, ०७ चैत ।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेको वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले हाडहाडेको सुनपोखरी...
ज्येष्ठ नागरिकलाई रेडियो र लौरो वितरण
बासुदेव पोखरेल
गुल्मी, १७ पौष ।
धुर्कोट गाउँ पालिका वडा नम्बर ४ जैसिथोकमा ८२ वर्ष माथीका ३१ जेष्ठ नागरिकलाई लौरो र रेडियो वितरण कार्यक्रम सम्पन्न...
जनहित कफी सहकारीको साधारण सभा सम्पन्न
बासुदेव पाेखरेेल, गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकमा रहेको जनहित कफी उत्पादक सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ...
धुर्कोट गाउँपालिकाको प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न
बासुदेव पोखरेल, गुल्मी
धुर्काेट गाउँपालिकाको आर्थिक बर्ष २०८०÷८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विषयगत शाखा...
धुर्कोटमा ८० बर्षभन्दा बढी उमेरका बृद्धबृद्धालाई सम्मान
हुमाकान्त पोखरेल
गुल्मी, १० कात्तिक । गुल्मीको धुर्कोट गाउँपालिकामा ८० बर्षभन्दा माथिका बृद्धबृद्धालाई सम्मान गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा गाउँपालिकाभरीका ७० भन्दा बढी बृद्धबृद्धालाई...
हाडहाडेमा ५० हजार राशिको भलिबल प्रतियोगिता हुदैँ
हुमाकान्त पोखरेल
गुल्मी, ०९ कात्तिक । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा ५० हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । हाडहाडे समाजसेवी युवा...
गुल्मीको धुर्कोटमा स्वतन्त्र पार्टीको नयाँ कार्यसमिति गठन
बासुदेव पोखरेल
गुल्मी, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गाउपालिका गुल्मीमा नयाँ कार्यसमिति गठन भएको छ । गाउँपालिकाको केन्द्र वर्वोटमा शनिबार सम्पन्न भेलाले उत्तम...
गुल्मी धुर्कोटका रमेश भण्डारी : जसले एक वर्षमा लोक सेवाका १० परीक्षा उत्तीर्ण गरे
अनिल खत्री
गुल्मी, ११ असोज । धुर्कोट गाउँपालिका ५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् ।
एकै वर्षमा भण्डारीले लोक...
धुर्कोटमा संविधान दिवस ः विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित
हुमाकान्त पोखरेल, गुल्मी
०३ असौज । धुर्कोट गाउँपालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थित कालापोखरा खेल मैदानमा बुधबार...