माओवादी केन्द्र गुल्मीको संयाेजकमा केसी चयन

गुल्मी, भदाै ०२ । नेकपा माअाेवादी केन्द्रकाे गुल्मीको संयाेजकमा युवराज केसी चयन भएका छन् । पार्टीको लुम्बिनी प्रदेश समितिकाे साउन ३० र ३१ गते दाङमा बसेकाे पूर्ण बैठकले केसीलाई संयाेजककाे जिम्मेवारी ताेकेकाे हाे। केसी हाल माअाेवादी केन्द्रका लुम्बिनी प्रदुश सचिवालय सदस्य एवम् स्थानीय तह विभाग प्रमुखकाे जिम्मेवारीमा छन् । यसभन्दा पहिले गुल्मीमा बुद्धि जिसी संयाेजक थिए । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै जिसी जनसम्पर्क विज्ञमा नियुक्त भएका थिए । जसका कारण केसीले संयाेजककाे जिम्मेवारी पाएका हुन् । साउन ३० र ३१ गते दाङमा बसेकाे पार्टीको पूर्ण बैठकले केसीलाई संयाेजककाे जिम्मेवारी ताेकेकाे हाे। केसी हाल माअाेवादी केन्द्रका लुम्बिनी प्रदुश सचिवालय सदस्य एवम् स्थानीय तह विभाग प्रमुखकाे जिम्मेवारीमा छन् । यसभन्दा पहिले गुल्मीमा बुद्धि जिसी संयाेजक थिए । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै जिसी जनसम्पर्क विज्ञमा नियुक्त भएका थिए । जसका कारण केसीले संयाेजककाे जिम्मेवारी पाएका हुन् । नवनियुक्त संयाेजक केसीले आफुले पार्टीको तीन महिने अभियानलाई सफल बनाउने प्रतिक्रिया दिए । तीन महिने अभियानकाे लागि गुल्मीमा पार्टीका थायी कमिटी सदस्य जाेख बहादुर महरा इन्चार्ज रहने गरि कमल चुँदाली, निमकान्त डाँगी, पार्वती गहतराज र भविश्वर शर्मा सदस्य छन् ।  पार्टीको भदाै ५ गते बृहत् वैठकपश्चात तीन महिने संगठन सुदृढीकरण अभियान सुरू हुने केसीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा