कला-संस्कृति
गजल : कारण हुन्छ
प्रतिभा आचार्यसुन्दथे कुनै घटनाको पछाडि कुनै कारण हुन्छरहेछ आफ्नै पतनको पछाडि आफ्नै कारण हुन्छ। म हरेक आँखाको दृष्टि सत्य मान्दै थिएँ यहाँ।के थाहा त्यो सुन्दर...
संस्कृति संरक्षण गर्न धुर्कोटमा देउँसी–भैलो प्रतियोगिता
हुमाकान्त पोखरेल
गुल्मी, ०१ मंसिर । पछिल्लो समय शहरमा देउँसी भैलोको नाममा विकृति फैलदो छ । यसै बिषयलाई मध्यनजर गर्दै गुल्मीको धुर्कोट गाउँपालिकाले भैलो प्रतियोगिता...
धुर्कोट राज्यको इतिहास
हिरा ए.सी.चौबीसी राज्य अन्तर्गत पर्ने धुर्कोट एक सानो र स्वतन्त्र राज्य थियो । यहाँका राजा सूर्यवंशीय काश्यप गोत्र, मल्ल थर, चितौरिया घरानाका थिए ।...
झिनियाँबाट मनग्य आम्दानी गर्दै गुल्मीका नेवार समुदाय
गुल्मी । गुल्मी सदरमुकाम तम्घासका नेवार समुदायले तिहारमा झिनियाँ बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । तिहारमा गुल्मी, अर्घाखाँची, पाल्पा, बुटबल, काठमाडौ लगायतका ठाउँमा भिनियाँको...
गुल्मीका शक्तिपिठमा सराँयको रौनक
हुमाकान्त पोखरेलगुल्मी, ०१ कार्तिक । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपिठ भरिएका छन् । जिल्लाका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच...
इस्मा राज्यको संक्षिप्त इतिहास
हिरा ए.सी.इस्मा राज्यको स्थापना वि.सं. १५५० ताक भएको हो । चार हजार कुरियाले बनेको इस्मा राज्यका चौबीस मौजा हुनाले चौबीस मौजा इस्मा पनि...
व्यापार
अनिल विश्वआज भएछ चोखो प्रेम
दिने र लिउनेको व्यापार
आफ्नै खुशी हरपल मारेर
आधा जिउनेको व्यापार।।केहि चोट अधुरै छोडेर जानु
हराउलान तिमीमा यि यादहरु
उधारो मुस्कान पैचोमा दिदै
लुकेको आशु...
तम्घासमा खुकुरी क्लबको होली रौनक
टोपलाल अर्याल
गुल्मी, ११ चैतगुल्मीको तम्घासमा रंगहरुको पर्व होली भब्य बनेको छ । तम्घासमा यो बर्षको होलीमा उश्रृङखल बनेन् । बालबालिका, किशोरकिशोरीदेखि अर्घबैंशेलाई हालीले छोएको...
गुल्मीका चन्द सर्वोत्कृष्ट लोक दोहोरी गायक
गुल्मी, ०३ चैत ।बिन्दवासिनी म्युजिक प्रालि र विन्दवासिनी म्युजिक फाउण्डेशनले गुल्मीका रामचन्द्र चन्दलाई सर्वोत्कृष्ट लोक दोहोरी गायकको रुपमा सम्मान गरेको छ । बिन्दवासिनी म्युजिक...