कला-संस्कृति
गजल : किन हतार गर्छौ तिमी
आउँछ एकदिन समय सबैको, किन हतार गर्छौ तिमी
बर्षा हुनलाई पानी पनि समुद्रबाटै टाढिनुपर्छ, किन हतार गर्छौ तिमीकहिलेकाँही लगाइएको पसलमा त उत्पादन हुदैँन भने
झारलाई उम्रन...
इस्मा कल्यारका गुरुङ्ग तमु ल्होसारमा रमाउँदै
टोपलाल अर्याल
गुल्मी, १५ पुस
आज तमु ल्होसार । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ । जसका कारण सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ । ल्होसार...
गजल: नभन्नु
सम्झना गिरीछुनु छ चन्द्रमा क्षितिजमा विलायाे नभन्नुयात्री हुँ सफरकाे पैताला चिलायाे नभन्नुमाेतीकाे तिर्सना मेटिन्न शीतकाे थाेपालेराेप्दैछु पसिना माटोमा मिलायाे नभन्नुदिनेले पाँउछ थाहा छ त्यो...
रेसुंगामा एकदशी मेला भव्य हुँदै, दुई स्थानीय तहद्धारा सार्वजनिक बिदा
टोपलाल अर्याल, गुल्मी
ठुला एकादशीको अवसरमा जिल्लाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका रेसुगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकाले ७ मंसिर गते...
गुल्मी महोत्सवमा दर्शकको घुँइचो लाग्दै
अनिश पन्थी, गुल्मी
प्रथम गुल्मी ऐतिहासीक महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो लाग्दै गएको छ । पाचौ दिन आज पनि दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
कलाकार दुर्गेश...
तम्घासदेखि उपल्लो तम्घास महोत्सवस्थल सम्म नि:शुल्क बस सेवा
गुल्मी । तम्घासदेखि उपल्लो तम्घास महोत्सवस्थल सम्म नि:शुल्क बस सेवा हुने भएको छ। आज देखि २५ गतेसम्म संचालन हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवमा दर्शकको सहजताको...
गुल्मी महोत्सवको तयारी पूरा, ६० करोड कारोबारको अपेक्षा
गुल्मी, १४ कात्तिक । बुधबारदेखि सुरु हुने प्रथम ऐतिहासिक गुल्मी महोत्सवको तयारी पूरा भएको छ। २५ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको...
कथा:महङ्गी
कथा : महङ्गी (समय सापेक्ष)
एउटा सानो गाउँमा सुन्दर परिवारको बसोवास थियो । केहि समयमा उक्त सुन्दर परिवारमा बाबा ,आमा, एक छोरा र एक छोरी...
धुर्कोट महोत्सवको तयारी पुरा
गुल्मी, २७ असौज ।
गुल्मीको धुर्कोट गाउँपालिकामा आइतबार अर्थात भोलीदेखि हुने ‘दोस्रो धुर्कोट सांस्कृतिक तथा व्यापार मेला–२०८०’ को सबै तयारी पुरा भएको छ । धुर्कोट...