विचार
मेराे देश (गजल)
सम्झना गिरीपुन : मुटुमा दुख्न थाल्दैछ मेरो देश
किन अस्थिर हुन लाग्दैछ मेरो देश ।।क्रान्तीका अग्रगामी छलांग हान्दै आयो
किन पछाडी पाइला राख्दैछ मेरो देश ।।प्रभातको...
पर्छ
आमा किन छाेरीले अन्यायमा चुप बस्नु पर्छ?
नानु ,यस्तै हाे छाेरी भएसी चाेटहरू सहनु पर्छ!!जतिसुकै हिसांकाे सिकार भएपनि केहि हुदैँन ,
यहाँ बरू आफ्नो इज्जत आफैंले...
यात्रामा निस्केका हामी
प्रीयंका पन्थी
आमाको कोखबाट रुदै सुरु भएको हामी यात्रीको यात्रा
आमाबाबा को अथाहा माया बोकी सुरुआत भएको हामी यात्रीको यात्रा
हुर्किदै बढ्दै गयौ जसरी
चुनौती दिने परिस्थिति अंगाल्न...
भविष्य खाेज्ने बिरानाे शहर
श्रृजना पराजुलीबिस्तारामै घामको किरण ,आनन्दको जीवन थियो
आमाको न्यानो माया अनि हसिलो मुहार थियो ।
न डर न कुनै चिन्ता ,हाम्रो छुट्टै संसार थियो
बिरानो लाग्छ यहाँ...
जिवनकाे चक्र : रूप एक, वयान अनेक
अनिशा अधिकारी
मान्छेले जत्रै शालिन महल बनावोस्, त्यसमा भित्र पस्ने ढोका एउटै बनाउँछ । जब मान्छे त्यो ढोकाबाट पस्छ अनिमात्र त्यो शालिन महलभित्रको सुन्दरता हेर्ने...
किनकि उ बाध्य छे
प्रियंका पन्थी
देशको अवस्था बारे बडो चासो राख्छे उ,तर आफ्ना विचारले परिस्थिति बदल्न सक्दिन।
उसले विद्यालय र विश्वविद्यालयका परीक्षा पास गर्न,घोकेको कुराले व्यहबारिकता सिकाउँदैन।
मसाल बोकेर उ...
भ्रष्ट्राचार नियन्त्रण र सुशासन प्रवर्द्धन
जीवन पोखरेल
भ्रष्ट र आचार´ दुई शब्द मिलेर बनेको भ्रष्ट्राचार शब्दले सामान्य अर्थमा सदाचार विपरीतकाे कार्य जनाउछ। विषेश गरि सार्वजनिक पद धारण गरेको व्यक्तिले व्यक्तिगत...
रेसुङ्गामा परीक्षण उडान : जनता झुक्याउने खेल नहोस
हुमाकान्त पोखरेल, गुल्मी ।
रेसुङ्गा बिमानिस्थलमा जहाज आउनुको एक दिन अगाडी शनिबार रेसुङ्गा नगरपालिकामा भएको छलफलपश्चात हामी बिमानिस्थलमै पुग्यौ । मैले बिमानिस्थलको टर्मिनल भवन...
एक महिला म्यादी प्रहरीकाे अनुभव
बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मीपेशाभन्दा पनि परिचयात्मक रूपमा म विद्यार्थी । ब्याचलर चौथो वर्ष अध्यनरत छु । हुन त मलाई सानैदेखि प्रहरी, सेनालगायत सुरक्षा...