राजनीति

गुल्मी-२ (ख) मा माओवादी केन्द्रका जिसीकाे अग्रता

०६, मंसिर, गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र नम्बर -२ (ख) मा संयुक्त गठबन्धनबाट नेकपा माअाेवादी केन्द्रका उम्मेदवार बुद्धि जिसीले अग्रता लिएका छन् । उनले...

दुइ हजार मतान्तरले गाेकर्ण विष्टकाे अग्रता

हुमाकान्त पाेखरेल ०६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर -२ मा दुई हजार भन्दा बढी मतान्तरले नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्टले अग्रता लिएका छन् ।...

गुल्मी-२ काे मतगणना सुरू

गुल्मी, ०५ मंसिर । गुल्मीको क्षेत्र नम्बर -२ काे मतगणना सुरू भएको छ । सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा इस्मा गाउँपालिका -१ हस्तिचाैरबाट मतगणना...

पाँच बर्षे कार्यकाल पुरा गर्छु ः नेता जिसी

गुल्मी । गुल्मीको क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार बुद्धि जिसीले पाँच बर्षे कार्यकाल पुरा गर्ने बताएका छन्...

जनप्रिय नेता जिसी किसानका समस्या सुन्न खेतबारीमा

गुल्मी : आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत...

एमाले नेता ज्ञवालीद्धारा प्रतिवद्धता–पत्र सार्वजनिक, बाँदर नियन्त्रणदेखि बिमानिस्थल संचालनसम्म

हुमाकान्त पोखरेल गुल्मी, । नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार एवम् पार्टी उप–महासचिव प्रदिप कुमार ज्ञवालीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।...

सडकलाई उत्पादन र राेजगारसँग जाेड्छाै : नेता जिसी

गुल्मी । बाम लाेकतान्त्रिक गठबन्धनकाे तर्फबाट गुल्मी क्षेत्र नम्बर -२ (ख) का उम्मेदवार एवम् माअाेवादी केन्द्रका गुल्मी जिल्ला संयाेजक बुद्धि जिसीले सडकलाई उत्पादन र राेजगारीसँग...

मलाई एकपटक विश्वास गर्नुस : नेतृ झाँक्री

गुल्मी -२ मा बाम गठबन्धनकि साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेकी छन । आज इस्मा गाउँपालिका -४...

गुल्मीका चार ठाउँमा नमुना मतदान

हुमाकान्त पोखरेल, गुल्मी । आगामी मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीका विभिन्न चार ठाउँमा नमुना मतदान गरिएको छ । निर्वाचनमा बदर...

ताजा अपडेट