राजनीति

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

  असोज ३०, काठमाण्डाै – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ...

एमाले घमिरका उप-सचिव माओवादी केन्द्र प्रवेश

गुल्मी, ३० असाेज ।नेकपा एमाले, मालिका गाउँपालिका -७ घमिरका उप-सचिव तारा बहादुर केसी नेकपा माअाेवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान माअाेवादी केन्द्रका...

चुनाव खर्चकाे विवरण सुरक्षा निकायबाट सङ्कलन गरिने

असोज २७, काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको चुनाव खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने भएको छ...

सत्ता गठबन्धनले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने, रामचन्द्र पाैडेल चुनावी कमान्डर

काठमाण्डाै – सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । आज बिहीवार बसेकाे गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला...

गुल्मीमा गठबन्धन बिरुद्धको वागी उम्मेदवारी यथावत

असोज २६,२०७९ गुल्मीः सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध  स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका महासमिति सदस्य डाक्टर दामोदर भुसालको मनोनयन यथावत रहेको छ । उम्मेदवारको मनोनयन फिर्ता लिने...

गुल्मीमा चार जना उम्मेदवारको उम्मेद्धवारी फिर्ता

असोज २६ : गुल्मीमा चार जना उम्मेदवारले उम्मेद्धवारी फिर्ता लिनुभएको छ । प्रतिनिधि सभा एकको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका कमल भुसाल , निर्वाचन क्षेत्र नम्वर...

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न १८ दिन लगाउनु संविधान विराेधी काम : विज्ञ

असोज २६, काठमाण्डाै – संविधानविद्हरूले राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संविधानका प्रावधानको उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारीले विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण...

कांग्रेसले बागी उम्मेदवारी दिनेहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्‍याे

 असोज २६, काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो मङ्सिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ । नेपाली कांग्रेसका...

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी...

ताजा अपडेट