रेसुङ्गा नगरपालिका

जहाज नआएपछि निराश हुँदै फर्किए यात्रु

हुमाकान्त पोखरेल गुल्मी, २२ भदौ । गुल्मीबाट काठमाडौ जानको लागि गुल्मीको मालिका गाउँपालिका –५ छापका सन्तोष महतराले बिहीबार साँझ नेपाल एयरलाइन्सको टिकट लिए । जहाजमा...

रेसुङ्गा नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

हुमाकान्त पोखरेल गुल्मी, २० भदौ । गुल्मीको रेसुङ्गा नगरपालिकाले भोली अर्थात बिहीबार सार्वजनिक बिदा दिएको छ । सदरमुकाम तम्घासमा परम्परादेखि नै चलिआएको श्रीकृष्णजन्माष्टमीको भोलिपल्ट ‘साँस्कृतिक...

सरकारी रकम दुरुपयोग : असारमा किनेका अनुदानका ५० पाडा फागुनमा मरेर सकिए

टोपलाल अर्याल गुल्मी, १९ साउन । गुल्मीको रेसुंगा नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को संघिय ‘पाडा प्रर्वद्धन’ कार्यक्रम अन्तरगत कृषकहरुलाई प्रस्ताव आव्हान ग¥यो । रेसुंगा नगरपालिका ११...

रेसुङ्गा नगरपालिकाद्धारा मासु व्यवसायीलाई आवश्यक सामग्री प्रदान

गुल्मी, ०८ साउन । गुल्मीको रेसुङ्गा नगरपालिकाले नगरभित्र संचालनमा रहेका मासु पसलको लागि आवश्यक सामग्री प्रदान गरेको छ । सोमबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना...

रेसुङ्गामा आधारभूत ब्यूटिपार्लर तालिम सुरु

गुल्मी, १२ फागुन । रेसुङ्गा नगरपालिकामा दलित र एकल महिलाका लागि तीन महिने आधारभूत ब्यूटिपार्लर तालिम सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र ग्रामीण...

निर्माण सुरु भएको १६ बर्षपछि परीक्षण उडान, नियमित संचालन गर्नुपर्नेमा जोड

हुमाकान्त पोखरेल गुल्मी, २५ पौष । बिमानिस्थल निर्माणको काम सुरु भएको १६ बर्षपछि ‘रेसुङ्गा बिमानिस्थल’ मा परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका –१० सिमिचौरमा...

रेसुङ्गा बिमानिस्थलमा आइतबार हुने परीक्षण उडानको तयारी पुरा

हुमाकान्त पोखरेल, गुल्मी पौष २३ । रेसुङ्गा नगरपालिका –१० मा अवस्थित रेसुङ्गा बिमानिस्थलमा आइतबार हुने परीक्षण उडानका लागि आवश्यक सबै तयारी सकिएको छ । बिमानिस्थलमा...

सिमिचौरका २० परिवारलाई खाद्यान्न वितरण

मनोज कार्की, गुल्मी पौष ०८ । अनाथ तथा अपाङ्ग बालबालिकाका लागि सहयोगार्थ कार्यक्रम अन्तरगर्त गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौरका २० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ...

चिदिचौर खेल मैदान : सवारी पार्किङ स्थल बन्दै

२९ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक...

ताजा अपडेट