विचार

गजल : हिम्मत गर न

 भनेकै त थियनी यात्रा लामो छ भनी दुई कदम नचाल्दै विश्राम लिन्छौं किन?हिम्मत गर न गन्तव्य भेट्न थाेरै छ एउटा सपना मर्दैमा कारागारको कैदी बन्छाै कि?सगरमाथामा...

गजल :नारी नपाउला भाेली

सम्झना गिरीयसैगरी घर बन्दै गए साग खाने वारि नपाउला भाेली मान्छे मर्दा चिहान राख्ने जङ्गल घारी नपाउला भाेलीतिघ्रा देखाउदै स्कट कट्टुफेसनमा रमाउने भए पुरै शरीर केले...

बढ्दो युवा पलायन र त्यसबाट सिर्जित समस्याहरु

निशेष श्रेष्ठ माानव सभ्यतामा पलायन एक समान्य प्रक्रिया हो । मानिसहरु अवसर, आर्थिक अवस्था, खाद्यान्नको अभाव, शिक्षा, स्वास्थ्य, युद्ध तथा विविध कारणहरुले गर्दा पलायन हुन्छन...

सहकारीको ऋण मिनाहाको लोभ देखाइएको छ : नेता थापा

हुमाकान्त पोखरेल गुल्मी, ९ मंसिर, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नागरिकले व्यवस्था नभई अवस्था बदल्न चाहेको बताएका छन् । शनिबार गुल्मी काँग्रेसका दोस्रो जिल्ला सम्मेलनलाई...

गजल : साँच्चै गाह्रो छ जीवन जीउन

सम्झना गिरीसाँच्चै गाह्वाे छ जीवन जिउन पनि । आखिर मुटु चुडेर लान्छ पिरती पनि।।दुख पर्दा यसरी छाेड्छन आफन्तहरू। जस्तो छाेड्छ ओैंशी चाँदनी पनि ।।रङ्गिन अनि बिरङ्गीन...

कथा:महङ्गी

कथा : महङ्गी (समय सापेक्ष) एउटा सानो गाउँमा सुन्दर परिवारको बसोवास थियो । केहि समयमा उक्त सुन्दर परिवारमा बाबा ,आमा, एक छोरा र एक छोरी...

सरकारले कृषकको उत्पादनको ग्यारेन्टी गरिदिनु पर्छ: जिवनारायण कोईराला

अनिल नेपाली अर्घाखाँची, १८ असोज । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले सरकारले किसानका पक्षमा निति बनाए पनि कार्यान्वयन गर्न नसकेकोले कृषि पेसा...

गुल्मीको धुर्कोटमा स्वतन्त्र पार्टीको नयाँ कार्यसमिति गठन

बासुदेव पोखरेल गुल्मी, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गाउपालिका गुल्मीमा नयाँ कार्यसमिति गठन भएको छ । गाउँपालिकाको केन्द्र वर्वोटमा शनिबार सम्पन्न भेलाले उत्तम...

कृष्णकी राधालाई पत्र

साहुल पाेखरेलतिमी मेरो भएनौ म पनि तिम्रो हुन सकिन तिमी मेरो र म तिम्रो भएको भए एउटा प्रेम कहानीले मूर्त रूप धारण गर्थ्यो यो संसारमा सबै सफल प्रेमको चर्चा छैनराधाले पनि...

ताजा अपडेट